Over 10 mio. titler Fri fragt ved køb over 499,- Hurtig levering 30 dages retur

Samjhana ka Pailaharu

Af
Bog
  • Format
  • Bog, paperback
  • Nepalesisk
  • 388 sider

Beskrivelse

मञ्जुल प्रसिद्ध गीतकार, कवि र गायक हुन् । उनी सङ्गीत र साहित्यका माध्यमबाट सामाजिक परिवर्तनको आवाज उठाउने अभियन्ता पनि हुन् ।

नयाँ पुस्ताका उदीयमान सर्जकलाई सधैं प्रेरित गर्न रुचाउने मञ्जुलले गीत, कविता, नियात्रा, निबन्ध र उपन्यासमा कलम चलाएका छन् ।

राल्फा अभियानबाट चर्चामा आएका मञ्जुलले नेपालको सामाजिक परिवर्तनमा गरेको योगदान अतुलनीय छ । पञ्चायतकालमा राल्फा अभियान र सङ्कल्प साङ्गीतिक कार्यक्रममार्फत उनले गर्ने गरेको वैचारिक उद्घोषण अत्यधिक लोकप्रिय थियो । उनको त्यही उद्घोषण कलाले नेपालको राजनीतिक परिवर्तनमा प्रभावकारी भूमिका निभाएको थियो । त्यस बेला रामेशको सङ्गीत र मञ्जुलको उद्घोषणले वामपन्थीहरूको एउटा खेमाको जग निर्माण गर्न महत्वपूर्ण भूमिका निभाएको थियो।

२००३ सालमा भोजपुरमा जन्मेका कवि मञ्जुल र २००१ सालमा पाल्पामा जन्मेका सङगीतकार रामेशको मित्रताको जीवन्त विवरण हो यो पुस्तक । यस पुस्तकले मञ्जुल र रामेशको तत्कालीन साङ्गीतिक यात्राको बयान मात्र गर्दैन, नेपाली समाज र राजनीतिक व्यवस्थाको तितो यथार्थ समेत खुलस्त वर्णन गर्छ ।

Læs hele beskrivelsen
Detaljer
  • SprogNepalesisk
  • Sidetal388
  • Udgivelsesdato29-09-2019
  • ISBN139789937932042
  • Forlag Publication Nepalaya
  • FormatPaperback
  • Udgave2
Størrelse og vægt
  • Vægt439 g
  • Dybde2,1 cm
  • coffee cup img
    10 cm
    book img
    13,3 cm
    20,2 cm

    Findes i disse kategorier...

    Se andre, der handler om...

    Machine Name: SAXO082