Over 10 mio. titler Fri fragt ved køb over 499,- Hurtig levering 30 dages retur

Chhaya ko Laskar

Bog
  • Format
  • Bog, paperback
  • Nepalesisk
  • 378 sider

Beskrivelse

केही जीवनी वैयक्तिक विवरण मात्रै नभई ऐतिहासिक दस्तावेज पनि हुन्छन् । प्राध्यापक केआर खम्बू जीवशास्त्रअन्तर्गत उभयचर र सरीसृप प्राणीमा विद्यावारिधि गर्ने पहिलो नेपाली मात्र होइनन्, झापा आन्दोलनबाट सुरु भएको कम्युनिष्ट क्रान्तिका स्तम्भ कार्यकर्ता पनि हुन् । उनको यात्रा राजनीतिक अभियन्ता मोहनचन्द्र अधिकारी, सीपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपालहरूकै किनारबाट अघि बढ्यो ।

प्राध्यापक खम्बूको सारा जीवन क्रान्ति र प्रज्ञाको दोसाँधमा बित्यो । एक समयपछि उनी सक्रिय राजनीतिबाट पन्छिए र पूर्णतः प्राज्ञिक क्षेत्रमा समर्पित भए - पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे - प्राध्यापक खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोल्छ । यसले एउटा राजनीतिक कालखण्डकै सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ ।

Læs hele beskrivelsen
Detaljer
  • SprogNepalesisk
  • Sidetal378
  • Udgivelsesdato30-09-2019
  • ISBN139789937932035
  • Forlag Publication Nepalaya
  • FormatPaperback
  • Udgave0
Størrelse og vægt
  • Vægt430 g
  • Dybde2,1 cm
  • coffee cup img
    10 cm
    book img
    13,3 cm
    20,2 cm

    Findes i disse kategorier...

    Se andre, der handler om...

    Machine Name: SAXO082